१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दार्चुला गणेशनाथ अवस्थी नेपाल शिक्षक संघकाे अध्यक्षमा निर्वाचित



दार्चुला,नेपाल शिक्षक संघ दार्चुलाको नवौ अधिवेशनले गणेशनाथ अवस्थीकाे अध्यक्षतामा २८ सदस्यीय नेपाल शिक्षक संघ जिल्ला कार्य समिति दार्चुला चयन गरेकाे छ।

समितिकाे उपाध्यक्षमा मन्दा कार्की र दामोदर जैशी तथा सचिवमा सुरेन्द्र बाेहाेरा र अर्थ सचिवमा पदमसिं बाेहाेरा र देवदत्त भट्ट चुनिनु भएकाे छ भने सहसचिवमा देवदत्त भट्ट ,लक्ष्मी रैतेला,पूर्णानन्द जाेशी,बहादुर सिंह रौतेला सहसचिवमा निर्वाचित हुनुभएको छ।

उता सदस्यहरुमा खड्कसिं रथ्याल,केशवराज गिरी,चन्द्रावती कार्की ,बीरबहादुर पाल र हरिदत्त जाेशी निर्वाचित हुनुभएकाे छ।

संघिय प्रतिनिधिहरुमा दौलतसिं खाती,हेमन्ती सिंह,करण सिं ठगुन्ना,बलदेवसिं थामी,दुर्गा हमाल,गाेपालदत्त जाेशी हुनुहुन्छ।

उता प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मी अवस्थी,महेशदत्त भट्ट,रामदत्त पन्त,लक्ष्मी चन्द,माेतिलाल सिं ठाकरे,हरिदत्त भट्ट र ज्ञानेन्द्र बहादुर सिंह निर्वाचित भएकाे जनाइएको छ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ०८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र