४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दार्चुला गणेशनाथ अवस्थी नेपाल शिक्षक संघकाे अध्यक्षमा निर्वाचित



दार्चुला,नेपाल शिक्षक संघ दार्चुलाको नवौ अधिवेशनले गणेशनाथ अवस्थीकाे अध्यक्षतामा २८ सदस्यीय नेपाल शिक्षक संघ जिल्ला कार्य समिति दार्चुला चयन गरेकाे छ।

समितिकाे उपाध्यक्षमा मन्दा कार्की र दामोदर जैशी तथा सचिवमा सुरेन्द्र बाेहाेरा र अर्थ सचिवमा पदमसिं बाेहाेरा र देवदत्त भट्ट चुनिनु भएकाे छ भने सहसचिवमा देवदत्त भट्ट ,लक्ष्मी रैतेला,पूर्णानन्द जाेशी,बहादुर सिंह रौतेला सहसचिवमा निर्वाचित हुनुभएको छ।

उता सदस्यहरुमा खड्कसिं रथ्याल,केशवराज गिरी,चन्द्रावती कार्की ,बीरबहादुर पाल र हरिदत्त जाेशी निर्वाचित हुनुभएकाे छ।

संघिय प्रतिनिधिहरुमा दौलतसिं खाती,हेमन्ती सिंह,करण सिं ठगुन्ना,बलदेवसिं थामी,दुर्गा हमाल,गाेपालदत्त जाेशी हुनुहुन्छ।

उता प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मी अवस्थी,महेशदत्त भट्ट,रामदत्त पन्त,लक्ष्मी चन्द,माेतिलाल सिं ठाकरे,हरिदत्त भट्ट र ज्ञानेन्द्र बहादुर सिंह निर्वाचित भएकाे जनाइएको छ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ०८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज