२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उर्लाबारीमा मासु अड्किएर एक जनाकाे मृत्युु



माेरङ,माेरङकाे उर्लाबारीमा बिहेभाेज खांदा घाटीमा मासु अड्किएर एकजनाको मृत्युु भएको छ।

मृत्युु हुनेमा उर्लाबारी-१ काे ५२ वर्षिय घिसिङ धिमाल रहेेकाे उर्लाबारी -१ का वडासदस्य गौरी शंकर दाहालले बताउनुभयाे।

हिजाे दिउँसो छिमेकीको बिहेभाेज खानेक्रममा घाटीमा मासु अड्किएपछि नजिककाे क्लिनिकमा उपचारकाे लागि लैजादै गर्दा बाटैमा मृत्युु भएको बताइएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : २१ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०