७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इङ्गल्यान्डलाई १-० ले हराउदै स्पेन फिफा महिला विश्व च्याम्पियन

काठमाडौं,अष्ट्रेलियामा सम्पन्न फिफा महिला विश्वकप प्रतियोगितामा स्पेन इङ्गल्यान्डलाई १-० ले हराउदै विश्वविजेता बनेकाे छ। स्टेडियम अष्ट्रेलियामा सम्पन्न फाइनलमा २३ वर्षिया रियल मेड्रिडका स्ट्राइकर ओल्गा केमाेनाले २९ मिनेटमा स्पेनका लागि विजयी गाेल गरिन्। ५८% बल पाेसेसन सहित ४८६ पास खेलेकाे स्पेनले ७ कर्नरसहित १३ पटक पाेष्टप्रहार गरेकाे थियाे भने इङ्ल्यान्ड ४२% पाेसेसनसहित ३६२ पास खेल्दै ८…