३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर काङ्ग्रेसले याङवरकका बाढीपिडितहरुलाई राहत बाड्याे।



पाँचथर,पाँचथर काङ्ग्रेसले याङवरक वडा नं १ र २ मा गत असार ३ गते आएको बाढी तथा पहिराे पीडितहरुलाई राहत वितरण गरेकाे छ।याङवरक-१,च्याङथापु बजारमा एक कार्यक्रम गरेर राहत वितरण गरिएको पाँचथर काङ्ग्रेस प्रदेश कार्य समिति क का सभापति भगिश्वर याेङहाङले हिलिहाङ डटकमलाई बताउनुभयो ।

बाढिपहिराेबाट ७ घर पूर्णरूपमा क्षतिग्रस्त भएकाे र ८८ घर प्रभावित हुनुकाे साथै सडक र झाेलुङ्गेपुल समेत बगाएको थियाे।
साे कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति,प्रदेश कार्य समिति प्रदेश सभा क तथा स्थानीय कार्यसमितिको पहलमा नगद रु
१ लाख ६७ हजार र पाल लगायतका सामानहरु वितरण गरिएको थियाे।

साे कार्यक्रमलाई नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति पाँचथरका सभापति रुपनारायण जवेगु,प्रदेश क का सभापति भगिश्वर याेङहाङ,याङवरक-२ का वडाध्यक्ष देउकुमार याेङहाङ लगायतले सम्बाेधन गर्नुभएको थियाे भने अध्यक्षता नेपाली काङ्ग्रेस याङवरक-१ का सभापति लछुमन गुरुङले गर्नुभएको थियाे।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : ४५ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु