५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हमासकाे आक्रमणमा परेर इजरायलमा दस नेपाली विद्यार्थीहरुकाे मृत्युु

काठमाडौं,हमास समूहकाे आक्रमणमा परेर इजरायलमा दस जना नेपाली विद्यार्थीहरुकाे निधन भएकाे छ।आज इजरायलकाे लागि नेपाली राजदुत कान्ता रिजालले साे कुराकाे पुष्टि गर्नुभयो । निधन हुने विद्यार्थीहरु सुदुरपश्चिम विश्वविद्यालयका रहेकाे बताइएको छ। निधनहुनेहरुमा घाेडाघाेडी कैलालीका नारायणप्रसाद न्यौपाने,बौनिया कैलालीको आशिष चौधरी,जयपृथ्वी बझाङका गणेशकुमार नेपाली,लेकम दार्चुलाका दिपेशराज विष्ट,सपही धनुषाका आनन्द शाह,मधुवन सुनसरीका राजेशकुमार स्वर्णकार,पचनाली डाेटीका राजन फुलारा,रानीखाल डोटीकै…