३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सर्वोच्चद्वारा रिगलमाफी बदर,तोडिन् भारती मानन्धरले अनसन



काठमाडौं,अन्ततः सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा माफि दिइएको रिगल माफि बदर गरिदिएको छ।आज सर्वोच्च अदालतको न्यायाधीशहरु इश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उक्त माफि बदर गरिदिएको हो।

नेपालगन्जको चेतन मानन्धरको हत्यामा सजाय भोगिरहेका रिगल भनिने योग ढकाल गत संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय छुट पाएका थिए।तत्कालै चेतन मानन्धरको पत्नी भारती मानन्धरले सर्वोच्च अदालतमा सो छुटविरुद्ध रिट दायर गरेको थिइन्।

सर्वोच्चको आदेशपछि भारती मानन्धरले जुस पिएर अनसन तोडिन्।उनी केही दिनदेखि सरकारको निर्णयविरुद्ध न्याय माग्दै अनसनमा थिइन्।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ५ : ०७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु