१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् पूर्व प्रशाशक मंजुलकुमार याक्थुम्वा



काठमाडौं,पूर्वप्रशाशक एवम् पूर्व सिडिओ तेह्रथुमका मंजुलकुमार याक्थुम्बाक‍ो आज विहान निधन भएको छ।

लाम‍ो समयसम्म नेपाल सरकारको निजामती सेवामा काम गरेर सेवानिवृत हुनुभएको स्व.याक्थुम्बालाई कुशल प्रशाशक मानिन्थ्यो।किरात याक्थुङ चुम्लुङको पूर्व केन्द्रीय अध्यक्ष हुनुको साथै वर्तमान सल्लाहकार सदस्य समेत हुनुहुन्थ्यो।आजै दिउसो पशुपति आर्यघाटमा स्व.याक्थुम्बाको अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ५ : ११ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको