१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“शिक्षकहरुकाे माग जायज”- सहमहामन्त्री आङदेम्बे



विर्तामोड,नेपाली काङ्ग्रेसको सहमहामन्त्री भिष्मराज आङ्देम्बेले कार्यकर्ताहरुकाे चाहना नभएतापनि गठबन्धन गर्नुपरेकाे र गठबन्धनको कारणनै संघ,प्रदेश र स्थानीय तहमा काङ्ग्रेस पहिलाे दल बनेकाे र गठबन्धनका दलहरुलाई पनि फाइदा भएको बताउनुभएको छ।आज विर्तामोडमा नेपाली काङ्ग्रेसको जिल्ला सम्मेलनलाई अतिथीकाे रुपमा सम्बाेधन गर्दै सहमहामन्त्री आङदेम्बेले पुस्ता रुपान्तरणकाे कुराप्रति विमति जनाउदै कार्यकर्ताहरुबाट चुनिएको नेतृत्व काङ्ग्रेस हाक्न सक्षम भएकाे चर्चा गर्नुभयाे।

“शिक्षकहरुकाे जायज माग छ,सरकार र संसदले सम्बाेधन गर्नुपर्छ,”उहाँले थप्नुभयाे”तर शिक्षकहरुबाट अब समाजमा बेरोजगार जनशक्ति उत्पादन हाेइन,दक्ष जनशक्ति उत्पादन गरिनुपर्छ”।

महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक र सरकारबीच भएकाे सहमति अक्षरस: पालना गर्नुपर्ने र गरिने बताउनुभयो ।

नेता कृष्णप्रसाद सिटौलाले पूर्वबाट द्वन्द्वका संकेत देखिनु दु:खद भएको बताउदै सहिष्णुता कायम गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ३४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र