५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“शिक्षकहरुकाे माग जायज”- सहमहामन्त्री आङदेम्बे



विर्तामोड,नेपाली काङ्ग्रेसको सहमहामन्त्री भिष्मराज आङ्देम्बेले कार्यकर्ताहरुकाे चाहना नभएतापनि गठबन्धन गर्नुपरेकाे र गठबन्धनको कारणनै संघ,प्रदेश र स्थानीय तहमा काङ्ग्रेस पहिलाे दल बनेकाे र गठबन्धनका दलहरुलाई पनि फाइदा भएको बताउनुभएको छ।आज विर्तामोडमा नेपाली काङ्ग्रेसको जिल्ला सम्मेलनलाई अतिथीकाे रुपमा सम्बाेधन गर्दै सहमहामन्त्री आङदेम्बेले पुस्ता रुपान्तरणकाे कुराप्रति विमति जनाउदै कार्यकर्ताहरुबाट चुनिएको नेतृत्व काङ्ग्रेस हाक्न सक्षम भएकाे चर्चा गर्नुभयाे।

“शिक्षकहरुकाे जायज माग छ,सरकार र संसदले सम्बाेधन गर्नुपर्छ,”उहाँले थप्नुभयाे”तर शिक्षकहरुबाट अब समाजमा बेरोजगार जनशक्ति उत्पादन हाेइन,दक्ष जनशक्ति उत्पादन गरिनुपर्छ”।

महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक र सरकारबीच भएकाे सहमति अक्षरस: पालना गर्नुपर्ने र गरिने बताउनुभयो ।

नेता कृष्णप्रसाद सिटौलाले पूर्वबाट द्वन्द्वका संकेत देखिनु दु:खद भएको बताउदै सहिष्णुता कायम गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ३४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज