५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“डेढलाख शिक्षकहरुको आन्दोलनबाट प्राप्त सम्झौतामा अन्तिम हस्ताक्षर मैले गरेको हुं ।”अध्यक्ष सोमनाथ गिरी

पाँचथर, नेपाल शिक्षक संघको संघिय अध्यक्ष सोमनाथ गिरीले काठमाडौंमा शिक्षकहरुले गरेको ऐतिहासिक आन्दोलनको सम्झौतामा आफूले सो सम्झौता शिक्षकहरुको पक्षमा रहेको बुझेपछिमात्रै अन्तिममा हस्ताक्षर गरेको बताउनुभएको छ। फिदिममा नेपाल शिक्षक संघको कोशी प्रदेशको पाँचौं प्रतिनिधि सभा उद्घाटन गर्दै अध्यक्ष गिरीले सो कुरा भन्नु भएको हो । कोशी प्रदेशको प्रदेश सभापती तेजप्रकाश चौलागाईको अध्यक्षता तथा प्रदेश महासचिव…