१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा कुन पालिकामा कति प्रावि शिक्षकहरु पोष्ट हुदैछन्? हिलिहाङमा पन्ध्र जना



पाँचथर,शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरले आठवटै पालिकामा सिफारिस हुने प्रावि शिक्षकहरुको संख्या सार्वजनिक गरेको छ ।

सिफारिस हुनुहुने शिक्षकहरुमा सबैभन्दा बढी मिक्लाजुङ गाउँपालिकामा ४१ जना शिक्षक र सबैभन्दा कम फाल्गुनन्द गाउँपालिकामा ११ जना शिक्षक छन् ।

उता कुम्मायक गाउँपालिकामा १२ जना,फिदिम नगरपालिकामा १८ जना र याङवरक गाउँ पालिकामा १६ जना शिक्षक सिफारिस हुने भएका छन् ।तुम्वेवामा १४ जना, फालेलुङमा २१ जना र हिलिहाङ गाउँ पालिकामा १५ जना शिक्षकहरु सिफारिस हुने बताइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ८ : ५५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र