१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक महासंघको दोश्रो महाधिवेशन आजदेखि, तोकिएकै समयमा हुने



काठमाडौं, नेपाल शिक्षक महासंघको दोश्रो महाधिवेशन आजदेखि काठमाडौंमा हुदैछ । गतराती नेपाल शिक्षक महासंघमा आवद्ध संस्थाहरुमा आवद्ध संस्थाहरुले एक अपिल जारि गर्दै दोश्रो महाधिवेशन सम्बन्धमा कुनै भ्रममा नपर्न अनुरोध गरिनुको साथै अधिवेशन तोकिएकै समयमा हुने जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ- नेपाल शिक्षक महासंघ सामुहिकरुपमा संवाद र सहकार्य गर्दै संस्थापक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन हार्दिक आग्रह गर्दछौं तथा सहभागि नभएमा विधान बमोजिम दोश्रो महाधिवेशन प्रक्रिया नरोकिने र समयमा सम्पन्न गरिने कुरा प्रष्ट पार्दछौं ।

सो विज्ञप्तीमा नेपाल शिक्षक संघ, ए अखिल नेपाल शिक्षक संगठन,  अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, राष्ट्रिय शिक्षक मन्च, संघिय शिक्षक फोरम नेपाल, संस्थागत शिक्षक युनियन, मधेशी शिक्षक फोरम, लोकतान्त्रिक शिक्षक युनियन, नेपाल शिक्षक परिषद, नेपाल विद्यालय कर्मचारी परिथद लगायतका संस्थाहरुको हस्ताक्षर रहेको वताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : ०४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र