५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लोकसेवामा फेल भएपछि भक्तपुरमा भाइ र बुबाको सुतेका बेला सिलौटा र डम्बेल प्रहार गरेर हत्या

काठमाडौँ– लोहोरो र डम्बेलले कन्चटमा हिर्काएर बुबा र भाईको हत्या गरी राती नै स्कुटर लिएर भागेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का मिलन आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घट्नाको दुई दिनपछि मंगलबार काठमाडौँ उपत्यका भित्रैबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार पारिवारिक तनावका कारण घट्ना भएको खुलेको छ।…