काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित भएको छ । निर्धारित २० ओभरको खेलमा टस जितेको क्यानाडाले ६ विकेट गुमाउदै १६१ रन बनाएको थियो । उसको लागि नवनितले ४१ रन, श्रेयसले ३८ रन र कार्नपलले २५ रन जोडै । नेपालका लागि सन्दिप…