६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हेवाखोलामा अचेत फालेलुङ –७ पापुन्दिनको मनिषा आङ्बोको निधन

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं. ४ र हिलिहाङ गाउँपालिका वडा नं. ७ सिमाना स्थित हेवाखोलामा एक युवती अचेत अवस्थामा फेला परेकी छिन्। अन्दाजी २४/२५ वर्ष जस्तो देखिने पहाडी मूलकी जस्तो देखिने युवतीलाई खोलाले बगाएर ल्याएको अचेत अवस्थामा देखेपछि स्थानीयवासी र प्रहरीको टोलीले तत्काल उद्धार गरेका थिए। घटनास्थलबाट तत्कालै जिल्ला अस्पताल पाँचथरमा ल्याएर उपचारको…