१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी



काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार ३३४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।

निर्वाचन आयोगको अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५३ मत प्राप्त गर्नु भयो । उहाँहरूको मतान्तर ८८१  मत रह्यो ।

उता नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३२९ मत, स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जन, कवि महर्जन, दिनेश अधिकारी, नेवरथ बानिया र भिम महर्जनले क्रमश: २,०३६ मत, १,३१४ मत, १,०४८ मत,  ४३८ र  ११८ मत पाउनुभयो ।

राप्रपाका ध्रुर्व महर्जनले ९९५ मत , नेमकिपाका श्रीकृष्ण महर्जनले २९६ मत र नेकपा एकिकृत समाजवादीका भाजु रिजालले ५२ मत पाउनुभयो ।

यश अघि किर्तिपुरकै वडा नं १ र ४ मा पनि नेपाली काङ्ग्रेसकै वडाध्यक्षहरु इच्छा महर्जन र राजेन्द्र बानियाँ निर्वाचित हुनुभएको बताइएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : १९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र