१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विपत्तिको कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भोलीदेखि तीनदिन देशभरका विद्यालय बन्द गर्न स्थानीय निकायलाई अनुरोध



काठमाडौं, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्राकृतिक विपत्तीको कारण देशभरका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई भोलीदेखि तीनदिन बिदा गर्न स्थानीय निकायहरुलाई अनुरोध गरेको छ।

मन्त्रालयको सहसचिव  तथा प्रवक्ता लक्ष्मीप्रसाद भट्टराई  तथा सुचना अधिकारी नारायणप्रसाद पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सो अनुरोध गरेको बताईएको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ५१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र