चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा बस बगाउदा त्रिसट्ठी यात्रुहरु त्रिसुली नदीमा बेपत्ता भएको प्रारम्भिक जानकारी छ । घटनास्थल पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अनुसार बिहान साढे ३ बजे काठमाडौबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जट बस त्रिसुलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर…