१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गण्डकीमा काँग्रेस सरकारलाई विश्वासको मत, मनाङ्गे भौतिक पूर्वाधार मन्त्री



पोखरा, गण्डकी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ ।

नवगठित मन्त्रीमण्डलमा थप दुईजना मन्त्री बनेका छन्।

उहाँहरुमा स्वतन्त्र प्रदेश साँसद दिपक मनाङ्गे र नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा रहेका छन् ।

राजीव गुरुङ( दीपक मनाङ्गे) भौतिक तथा पूर्वाधार मन्त्री र देवकोटालाई  उर्जा मन्त्रीको रुपमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ गराए ।

यसअघि काङ्ग्रेसको  विन्दुकुमार थापा सामाजिक विकास मन्त्री र टकबहादुर गुरूङ आर्थिक मामिला मन्त्री बनेका थिए ।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाए ।

मुख्यमन्त्रीलाई नेपाली काङ्ग्रेसको २७ मत, राप्रपाको २ मत र स्वतन्त्र १ तथा समाजवादीको १ गरेर ३१ मत अर्थात विश्वासको मत प्राप्त गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  २ : २५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र