५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी



ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको डम्बरबहादुर खड्काले २१,९४२ मत पाउनुभयो । उहाँहरुको मतान्तर ५ हजार ८३० रह्यो ।

तेश्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिङ थेगिमले ११,४५७ मत र चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५,०५० मत प्राप्त गर्नुभयो ।

अन्य कुनै पनि उम्मेद्वारहरुले हजार मत कटाएनन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : १३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज