२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी



ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको डम्बरबहादुर खड्काले २१,९४२ मत पाउनुभयो । उहाँहरुको मतान्तर ५ हजार ८३० रह्यो ।

तेश्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिङ थेगिमले ११,४५७ मत र चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५,०५० मत प्राप्त गर्नुभयो ।

अन्य कुनै पनि उम्मेद्वारहरुले हजार मत कटाएनन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : १३ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०