१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसइइको पुरक परिक्षाको नतिजा निस्कियो । ५६.७८ प्रतिशतको ग्रेड सुधार



काठमाडौं, राष्ट्रिय परिक्षा बोर्डले एसइइ २०८० को पुरक परिक्षाको नतिजा सार्वजनिक गरेको छ । केहिबेर अघि प्रकाशित सुचनानुसार यो पटकको परिक्षामा ५६.७८% परिक्षार्थीहरुको ग्रेडमा सुधार भएको छ ।

जम्मा २ लाख १० हजार ३२१ जना परिक्षार्थीमध्ये १ लाख १९ हजार ४२५ जनाको ग्रेड सुधार भएको हो ।

परिक्षा यहि साउन २३ देखि ३१ गतेसम्म सन्चालन गरिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ३६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको