६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका सुमन सहयात्री योङहाङ कविता महोत्सवमा विजेता



काठमाडौं, पाँचथर,याङवरक-५, थर्पुका युवाकवि सुमन सहयात्री य‍ोङहाङ नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आय‍ोजित राष्ट्रिय कविता महोत्सव २०८१ को विजेता भएका छन्।

सहयात्रीको कविता ‘बिर्सीजानेहरू’ ले उत्कृष्ट १० कवितामा पर्दै विजेता भएको हो । देशभर तथा विदेशबाट समेत सहभागी  प्रतिष्पर्धीहरुलाई उछिन्दै बाचन गरिएको २५ कवितामध्ये सहयात्रीक‍ो कविताले उत्कृष्ट १० मा स्थान बनाएको ह‍ो ।

विजेता भएर नगद रु  तीस हजार र कदरपत्र  प्राप्त गर्नुभएको पाचथरे कविलाई हार्दिक बधाई !!

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज