४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा



काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१ ले हराउदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्पेनलाई सेमिफाइनलमा पुर्याउन थपिएको  समयको ११९ मिनेटमा मिकेल मोरिनोले विजयी गोल गरे ।

यसअघि दोस्रो हाफको ५१ मिनेटमा दानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए भने ८९ मिनेटमा फ्लोरिन विर्जले जर्मनीलाई बराबरी गोल गरे।

निर्धारित समयमा १-१ को बराबरी भएपछि थपिएको समयको १२५ मिनेटमा कार्भाजालले रेडकार्ड पाएपछि स्पेन १० खेलाडीमा सिमित भएको थियो ।

स्पेनले अब फाईनल प्रवेशको लागि फ्रान्ससँग भिड्नेछ ।

फ्रान्स पोर्चुगललाई पेनाल्टीमा हराउदै सेमिफाइनलमा पुगेको ह‍ो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ५६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज