१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो दुईसय अठासी जना सुब्बा पदको विज्ञापन



काठमाडौं,लोकसेवा आयोगले दुइसय अठासी जना राजपत्रअनंकित प्रथम नायब सुब्बा पदको विज्ञापन गरेको छ ।

धनकुटा कार्यालयले त्रिपन्न जना मध्ये २५ खुला ८ महिला र ७,७ जना आदिवासी जनजाती तथा मधेसी ४ दलित १ अपांगता  माग गरेको छ ।

उता जलेश्वरले भने चौतिस जना मध्ये १८ खुलासहित ५,५ महिला र आदिवासी जनजाती ३ मधेसी छन् ।

काठमाडौंमा अठासीमा सतचालिस खुला चौध महिला १० आदिवासी जनजाती १२ मधेसी २ दलित र ३ पिक्षे छन्।

पोखरा कार्यालयले भने तेत्तिस जनामा १८ खुला ५,५ महिला र मधेसी,बुटवलमा छत्तिस मध्ये १८ खुला ६ आदिवासी जनजाती ४,४ महिला र मधेसी छन्।

सुर्खेत कार्यालयले एघार खुलासहित बिस र दिपायल कार्यालयले चौध खुला सहित चौबिस जना माग गरेको बताइएको छ ।

यहि २०८० माघ २३ सम्म आवेदन गर्न सकिने र दस्तुर रु सात सय रहेको नासुको प्रथम पत्रको परिक्षा २०८० साल फागुन २६ गते हुने बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ०५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको