२६ असार २०८२, बिहिबार | July 10, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बन्द भयो सामुदायिक विद्यालयका शिक्षकहरुको जिल्लान्तर सरुवा



काठमाडौं,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सुचना जारी नभएसम्मलाई बन्द गरेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एक सुचना जारी गर्दै जिल्लान्तर सरुवा बन्द गरिएको जनाइएको हो।सुचनामा शिक्षक सरुवालाई थप व्यवस्थित र पारदर्शी बनाउन शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा थप काम भईरहेकोले अर्को व्यवस्था नभएसम्म सरुवा बन्द गरिएको बताइएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ११ : ५५ बजे

एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध ४-२ ले पराजित

काठमाडौै, एएफसी महिला छनोट उज्वेकिस्तान: पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तान विरुद्ध

एएफसी महिला छनोट उज्वेकिस्तान: ८० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-३ ले बराबरी

काठमाडौै, एएफसी महिला छनोट खेलमा ८० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध

एएफसी महिला छनोट उज्वेकिस्तान: ४० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-१ ले पछि

काठमाडौं, अष्ट्रेलियामा हुने एएफसी महिला एसियाकपकफ उज्जेकिस्तानमा जारी छनोट खेलमा

एएफसी एसिया कप महिला छनोट उज्वेकिस्तान: नेपालद्वारा श्रीलङ्का ८-० ले पराजित

काठमाडौै, सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी एसियाकपको लागि उज्वेकिस्तानमा

एएफसी महिला छनोट उज्वेकिस्तान: ६२ मिनेटमा नेपाल श्रीलङ्का विरुद्ध ६-० ले अघि

काठमाडौै, उज्वेकिस्तानमा जारी एएफसी महिला छनोटको खेलमा ६२ मिनेटमा नेपाल