३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बन्द भयो सामुदायिक विद्यालयका शिक्षकहरुको जिल्लान्तर सरुवा



काठमाडौं,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सुचना जारी नभएसम्मलाई बन्द गरेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एक सुचना जारी गर्दै जिल्लान्तर सरुवा बन्द गरिएको जनाइएको हो।सुचनामा शिक्षक सरुवालाई थप व्यवस्थित र पारदर्शी बनाउन शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा थप काम भईरहेकोले अर्को व्यवस्था नभएसम्म सरुवा बन्द गरिएको बताइएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ११ : ५५ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको