७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर घुर्विसे पन्चमी आगलागीमा रु एक करोड बढीको क्षति



पाँचथर,हिजो बेलुका भएको पाँचथरक‍ो फाक्तेप आगलागीमा दुई घर जलेर नष्ट हुनुको साथै रु एक करोड छ लाख एकासी हजार बढीको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ।

पाँचथरको फाल्गुनन्द-५,घुर्विसे पन्चमी बजारको कविन्द्र लावती र गोपेन्द्र रिजालको संयुक्त घरबाट साँझ साढे सात बजेबाट शुरु भएको आगलागीबाट उक्त घरहरुसहित अम्बिका प्रसाद साप्कोटा र श्रीनारायण भट्टराईको घरसमेत पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ।

स्थानिय बजारबासी,प्रहरीलगायतको संयुक्त प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको थियो।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : २४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज