३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर घुर्विसे पन्चमी आगलागीमा रु एक करोड बढीको क्षति



पाँचथर,हिजो बेलुका भएको पाँचथरक‍ो फाक्तेप आगलागीमा दुई घर जलेर नष्ट हुनुको साथै रु एक करोड छ लाख एकासी हजार बढीको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ।

पाँचथरको फाल्गुनन्द-५,घुर्विसे पन्चमी बजारको कविन्द्र लावती र गोपेन्द्र रिजालको संयुक्त घरबाट साँझ साढे सात बजेबाट शुरु भएको आगलागीबाट उक्त घरहरुसहित अम्बिका प्रसाद साप्कोटा र श्रीनारायण भट्टराईको घरसमेत पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ।

स्थानिय बजारबासी,प्रहरीलगायतको संयुक्त प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको थियो।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : २४ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको