३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निस्कियाे मावि अध्यापन अनुमतिपत्रकाे नतिजा,४९.५५%उत्तिर्ण



काठमाडौं,शिक्षक सेवा आयाेगले माध्यमिक तहकाे अध्यापन अनुमति पत्रकाे नतिजा सार्वजनिक गरेकाे छ।आयाेगकाे अनुसार ४९.५५% परिक्षार्थी सफल भएका छन्।

देशभरका सात प्रदेशका कुल ४९हजार १७० परिक्षार्थी सहभागी भएकाेमा २४ हजार ३६६ जना सफल भएको आयाेगले जनाएको छ।बागमती प्रदेशबाट सबैभन्दा बढि ६ हजार ५५७ जना सफल भएका छन्।याे प्रदेशमा सहभागी परिक्षार्थी १२ हजार २९३ थिए।

काेशी प्रदेशबाट परिक्षामा सहभागी ७ हजार ७०१ मध्ये ६ हजार ५५७ जना र मधेशबाट सहभागी भएका ७ हजार १९२ जनामध्ये २ हजार ५०४ जना सफल भएका छन् जुन प्रदेश गतमा सबैभन्दा कम प्रतिशत हाे।उता गण्डकी प्रदेशबाट सहभागी ३ हजार ९८८ जनामा २ हजार २९० जना सफल भए भने लुम्बिनीको ७ हजार ५५९ जना सहभागीमध्ये ४ हजार १४१ जना सफल भएको आयाेगले जनाएको छ।

कर्णाली प्रदेशबाट सहभागी ४ हजार ७४४ जनामा २ हजार २९९ सफल तथा सुदुरपश्चिम प्रदेशबाट ५ हजार ६९३ जना सहभागी भएकोमा २ हजार ७५६ जना सफल भएको आयाेगले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : २६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु