३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हमासकाे आक्रमणमा परेर इजरायलमा दस नेपाली विद्यार्थीहरुकाे मृत्युु



काठमाडौं,हमास समूहकाे आक्रमणमा परेर इजरायलमा दस जना नेपाली विद्यार्थीहरुकाे निधन भएकाे छ।आज इजरायलकाे लागि नेपाली राजदुत कान्ता रिजालले साे कुराकाे पुष्टि गर्नुभयो । निधन हुने विद्यार्थीहरु सुदुरपश्चिम विश्वविद्यालयका रहेकाे बताइएको छ।

निधनहुनेहरुमा घाेडाघाेडी कैलालीका नारायणप्रसाद न्यौपाने,बौनिया कैलालीको आशिष चौधरी,जयपृथ्वी बझाङका गणेशकुमार नेपाली,लेकम दार्चुलाका दिपेशराज विष्ट,सपही धनुषाका आनन्द शाह,मधुवन सुनसरीका राजेशकुमार स्वर्णकार,पचनाली डाेटीका राजन फुलारा,रानीखाल डोटीकै पदम थापा,शारदा सल्यानका प्रवेश भन्डारी र मलिकार्जुन दार्चुलाको लोकेन्द्रसिंह धामी छन्।

उता शारदा सल्यानका विधान सेजवाल,दङ्गिशरण दाङका प्रविण डागी,टिकापुर कैलालीका धनबहादुर चौधरी,गाेर्खाका हिमांचल कट्टेल घाइते छन्।

त्रिवेणी सल्यानका प्रमाेद केसी र भजनी कैलालीका विरेन्द्र चौधरी सकुशल छन् भने भिमदत्त कन्चनपुरका विपिन जाेशी सम्पर्कमा नरहेकाे बताइएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : ४२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु