३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन



काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले समर्थन र ऐक्यबद्धता जनाएका छन्।

नेपाल विद्यार्थी संघकाे अध्यक्ष दुजाङ शेर्पा,अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह,अनेरास्ववियुकाे अध्यक्ष आरती लामा,अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुंवरद्वारा संयुक्तरूपमा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमार्फत शिक्षककाे आन्दोलनलाई समर्थन गरेका हुन्।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : ३६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु