१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने



काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे दाेश्राे सातादेखि गर्ने भएकाे छ।राष्ट्रिय परिक्षा वाेर्डले सुचना जारी गर्दै परीक्षा कार्यक्रम सार्वजनिक गरेकाे हाे।

वाेर्डले परीक्षा आवेदन मंसिर मसान्तसम्ममा भरिसक्न र कक्षा ९ काे रजिष्ट्रेशन फारमसमेत साेहि मितिमा सक्ने जनाएको छ।उता माघकाे पहिलाे हप्तामा रुटिन प्रकाशित गर्नुकाे साथै परीक्षा केन्द्र निर्धारण तथा २०८१ असारको दाेश्राे हप्तामा नतिजा प्रकाशन गर्ने जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ०६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र