२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नवलपुरमा बस दुर्घटना,२९ घाइते २ जना गम्भीर



काठमाडौं,धनगढीबाट काठमाडौं आउदै गरेकाे रात्रीबस नवलपुरकाे दाउन्ने दुम्किवासमा मंगलबार बिहान दुर्घटनामा परेकाे छ।

०१-००१ ख २९८६ नम्बरको रात्रीवस दाउन्ने दुम्किवासमा पल्टिँदा २९ यात्रु घाइते हुनुकाे साथै २ जना गम्भीर घाइते भएको दाउन्ने प्रहरीले जनाएको छ।गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षिया रश्मि दर्लामी मगर रहेकाे बताइएको छ।गम्भीर घाइते २ सहित कावासाेतीमा उपचार हुन नसकेका थप १२ घाइतेलाई भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

ब्रेकफेल भएर बस पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ। प्र

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : १५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक