३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ गाउँपालिकाकाे वार्षिक बजेट रु ५० कराेड २९ लाख ६३ हजार



हिलिहाङ,पाँचथरकाे हिलिहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ काे लागि रु ५० कराेड २९ लाख ६३ हजार ४०० काे बजेट सार्वजनिक गरेकाे छ। गाउँपालिका उपप्रमुख सुमित्रा सेढाईले गाउँ परिषदमा उक्त बजेट सार्वजनिक गर्नुभएको हाे।

याे बजेटमा चालुतर्फ रु ३५ कराेड ५३ लाख २७ हजार ६२५,पूंजिगततर्फ रु १३ कराेड ०८ लाख ३५ हजार ६१५ र वडा सिलिङ रु १ कराेड ६८ लाख रहेकाे बताइएको छ ।

आर्थिक विकासमा रु ७६ लाख ७० हजार,सामाजिक विकासमा रु ३ कराेड ४५ लाख ४४ हजार ३४९,पूर्वाधार विकासतर्फ रु १३ कराेड ०८ लाख ३५ हजार ७१५,संस्थागत सुशासनको लागि रु ३७ लाख,महामारी तथा दैवीप्रकोपमा रु ३५ लाख,आकश्मिक काेष रु २० लाख र आर्थिक सहयाेग तर्फ रु १५ लाख विनियोजन गरिएकाे जनाइएको छ ।

राजश्वतर्फ रु ८ कराेड ९८ लाख ८१ हजार ४००,वित्तिय अनुदान रु १० कराेड ३५ लाख ०७ हजार,वित्तीय अनुदान रु १० कराेड ३५ लाख ०७ हजार,शसर्त अनुदान रु २२ कराेड ३१ लाख भएको बताइएको छ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ११ : १२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु