काठमाडौं ,बारा-२ मा भएकाे प्रतिनिधि सभा उप-निर्वाचनमा जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत प्राप्त गर्दै विजयी भएका छन्।उहाँको निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवचन्द्र कुशवाहले यादवभन्दा ५ हजार ८१ मत कम अर्थात २३ हजार ३३४ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका पुरुषाेत्तम पौडेलले १० हजार २१६ मत ,रास्वपाका रमेश खरेलले २ हजार…