६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिन्धुलीमा कार दुर्घटना,दुईजनाकाे निधन



सिन्धुली,सिन्धुलीकाे कमलामाई नगरपालिका वडा नं २ स्थित पिपलभन्ज्याङमा आज भएको कार दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ।

काठमाडौंबाट सिन्धुली आउदै गरेकाे बा ८ च ९१३५ नम्बरको कार सडकबाट ३० मिटर तल खस्दा पनौती-७ का ४२ वर्षिय शिवशरण भूक्षिमय र सिन्धुलीकाेे मरिण-३ भइ हाल काठमाडौं गौरिघाटकि ३८ वर्षिय सहारा प्रसाईं रहेकाे सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनु भयाे।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज