३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिदिङवा गाउँपालिकाले चार शिक्षककाे तलब नदिने



ताप्लेजुङ,ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चारजना शिक्षकहरुकाे तलब व्यवस्थापन नगर्ने भएकाे छ।यस सम्बन्धमा गाउँपालिकाले च.नं.१४९ मार्फत सुचना जारी गर्दै जानकारी दिएकाे हाे।

बालकन्याण मावि सुरुम्खिम,सरस्वती र सिंहदेवि आधारभूत विद्यालय साब्लाखु तथा आगेपा आधारभूत विद्यालय,आंखाेपका ती चारजना शिक्षकहरुलाई संघिय शसर्त अनुदान उपलब्ध नभएकोले शैक्षिकसत्र २०८० देखि तलब व्यवस्थापन नगरिने जनाएको हाे।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : १९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु