५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिदिङवा गाउँपालिकाले चार शिक्षककाे तलब नदिने



ताप्लेजुङ,ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चारजना शिक्षकहरुकाे तलब व्यवस्थापन नगर्ने भएकाे छ।यस सम्बन्धमा गाउँपालिकाले च.नं.१४९ मार्फत सुचना जारी गर्दै जानकारी दिएकाे हाे।

बालकन्याण मावि सुरुम्खिम,सरस्वती र सिंहदेवि आधारभूत विद्यालय साब्लाखु तथा आगेपा आधारभूत विद्यालय,आंखाेपका ती चारजना शिक्षकहरुलाई संघिय शसर्त अनुदान उपलब्ध नभएकोले शैक्षिकसत्र २०८० देखि तलब व्यवस्थापन नगरिने जनाएको हाे।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : १९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज