७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे फालेलुङमा आगलागी,तीन घर जल्याे ,५४ लाख क्षति



पाँचथर,पाँचथरकाे फालेलुङ-३,थकेपुङमा आगलागी हुदाँ तीन घर जलेर नष्ट हुनाकाे साथै लाखौंको क्षति भएकाे पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभएको छ।

आइतबार महेन्द्र मादेन,कृष्ण मादेन र मनबहादुर मादेनकाे घरमा आगलागी हुँदा ५४ लाख ३० हजार बराबरकाे क्षति भएको छ।महेन्द्रकाे २२लाख ७५ हजार,कृष्णकाे ३१ लाख ५ हजार र मनबहादुरकाे ५० हजार बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान छ।

शुरुमा महेन्द्रकाे घरबाट लागेको आगाे उनकाे दाजु कृष्ण र मनबहादुरकाेमा फैलिएको थियाे। पछि इलाका प्रहरी कार्यालय मेमेङकाे प्रहरी नायव निरिक्षक वेदबहादुर खड्काकाे कमान्डकाे प्रहरी टाेली तथा स्थानीयकाे सहयाेगमा आगलागी नियन्त्रण गरिएकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज