२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे फालेलुङमा आगलागी,तीन घर जल्याे ,५४ लाख क्षति



पाँचथर,पाँचथरकाे फालेलुङ-३,थकेपुङमा आगलागी हुदाँ तीन घर जलेर नष्ट हुनाकाे साथै लाखौंको क्षति भएकाे पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभएको छ।

आइतबार महेन्द्र मादेन,कृष्ण मादेन र मनबहादुर मादेनकाे घरमा आगलागी हुँदा ५४ लाख ३० हजार बराबरकाे क्षति भएको छ।महेन्द्रकाे २२लाख ७५ हजार,कृष्णकाे ३१ लाख ५ हजार र मनबहादुरकाे ५० हजार बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान छ।

शुरुमा महेन्द्रकाे घरबाट लागेको आगाे उनकाे दाजु कृष्ण र मनबहादुरकाेमा फैलिएको थियाे। पछि इलाका प्रहरी कार्यालय मेमेङकाे प्रहरी नायव निरिक्षक वेदबहादुर खड्काकाे कमान्डकाे प्रहरी टाेली तथा स्थानीयकाे सहयाेगमा आगलागी नियन्त्रण गरिएकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : ११ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०