१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे हिलिहाङमा ट्याक्टरबाट झरेर दुई विद्यार्थीकाे मृत्यु



पाँचथर,पाँचथरकाे हिलिहाङ-७,साम्मेवामा ट्याक्टरबाट झरेर दुइ विद्यार्थीकाे निधन भएकाे छ।

पाँचथर प्रहरीकाे अनुसार ट्याक्टर चढेर हिलिहाङ-७ मा रहेकाे जयभवानी आधारभूत विद्यालय जाँदै गरेका १३ वर्षिया पुजना सुवेदी र ९ वर्षिय गंगा सुवेदीको मृत्यु भएको हाे।

चालकको सिट छेउमा रहेकाे दुई विद्यार्थी झरेपछि ट्याक्टरले किचेर उनिहरुकाे मृत्युु भएको प्रहरीले जनाएको छ।दुई विद्यार्थीकाे मृत्यु भएपछि ट्याक्टरकाे चालक भाग्दा ट्याक्टर दुर्घटना भएर थप दुई विद्यार्थी घाइते भएकाे बताइएकाे छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १२ : ४९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको