३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् सूर्यविनायक भक्तपुरले छानेका प्रधानाध्यापकहरु,नामसहित



भक्तपुर,सूर्यविनायक नगरपालिकाले नगरपालिकाकाे सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिकाे प्रयाेजनार्थ ३७ जना शिक्षकहरुकाे नाम सार्वजनिक गरेकाे छ।१९ जना १-५ चलेका आधारभुत विद्यालयका तथा ४ जना १-८ चलेका आधारभूत विद्यालयकाे लागि एवम् १४ जना १-१० चलेको मावि तहका विद्यालयका लागि छानिएका छन्।

आधारभूत तह १-५ काे लागि सविना राजभण्डारी,रामकुमारी न्हेम्काफुकी,राजकुमार बस्नेत,तिलकदाश श्रेष्ठ,चन्द्रमाश्री खनाल, मन्जु बस्नेत ,संगिता भट्ट ,युवराज तिमल्सिना,कपिलप्रसाद पराजुली ,सुष्मा न्यौपाने ,बाबुभक्त श्रेष्ठ,बुद्धिभक्त चाकतु,हेरामान सुकुभुटु,भागिरथी केसी,रविना मैयाँ काेजु,गितादेवि सुवेदी,सन्ध्या पाेखरेल,घनश्याम थापा र सविता सिंहकाे नाम सार्वजनिक गरिएकोमा १-८ काे लागि जीवन दाहाल,राजेश छुंका,सुशिलचन्द्र न्यौपाने र सरोज श्रेष्ठ हुनुहुन्छ ।

उता माध्यमिक विद्यालयकाे प्रधानाध्यापक प्रयाेजनार्थ महेन्द्रकुमार श्रेष्ठ ,चन्द्रप्रसाद मैनाली,सुभद्रा लघु,गाेपालविक्रम थापा,लेखनाथ रिमाल,नारायण प्रसाद पाेखरेल,दिपक नेपाल,मिलन कायस्थ ,हरिप्रसाद ढकाल,गाेपिकृष्ण खतिवडा,नारायणी बन्जारा,ऋषिराम हुमागाई,कृष्ण गाेसाई र सिर्जना दुलालकाे नाम सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ५ : १३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु