१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बारा-२ मा जसपाका उपेन्द्र यादव निर्वाचित,हाम्राे नेपाली पार्टी र राप्रपा नेपालले एकमतपनि पाएन



काठमाडौं ,बारा-२ मा भएकाे प्रतिनिधि सभा उप-निर्वाचनमा जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत प्राप्त गर्दै विजयी भएका छन्।उहाँको निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवचन्द्र कुशवाहले यादवभन्दा ५ हजार ८१ मत कम अर्थात २३ हजार ३३४ मत प्राप्त गर्नुभयो ।

नेकपा एमालेका पुरुषाेत्तम पौडेलले १० हजार २१६ मत ,रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत,आम आदमीका अरुण ज्ञवालीले २,७३८ मत,राप्रपाका साेनेलाल यादवले ११९ मत प्राप्त गर्नुभयाे।

कुल ३५ उम्मेदवार रहेकाे बारा-२ मा हाम्राे नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र राप्रपा नेपालका मनिफ मिया अन्सारीले कुनै मत पाएनन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ३९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र