२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निस्कियाे निमावि प्रथमपत्रकाे नतिजा,देशभर २०.७५% उत्तिर्ण



काठमाडौं ,शिक्षक सेवा आयाेगले यहि बैशाख ९ गते लिएको निमावि तहको प्रथमपत्रकाे नतिजा सार्वजनिक गरेकाे छ।सातै प्रदेशका ६७ हजार १८० परिक्षामा सहभागी मध्ये १३ हजार ९३९ जना २०.७५% उत्तीर्ण भएकाे आयाेगले जनाएको छ।

प्रदेशगतरुपमा काेशी प्रदेशबाट १५ हजार ५९७ मध्ये ३हजार ८५ जना १९.७८%,मधेशबाट ६,२१० मध्ये ११सय जना १७.७१%,बागमती र गण्डकी प्रदेशबाट ११,६०६ र ११,७२८ जनामा क्रमश: २,८०३ र २,८५५ जना २४.१५% र २४.३५% उत्तीर्ण भएका छन् भने लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम प्रदेशबाट सहभागी भएका ६ हजार ६७२,६ हजार ५९८ र ८ हजार ७६९ मध्ये क्रमश:१ हजार १८१,१ हजार २३१ र १ हजार ६८४ जना उत्तीर्ण भएका छन्। याे प्रतिशतमा १७.७%,१८.६६% र १९.२०% हाे ।

उता काेशी प्रदेशमा भने नेपालीमा ४९९ जना,अंग्रेजीमा ६९७ जना,सामाजिकमा ७१२ जना,गणितमा ५५७ जना,विज्ञानमा २८१ जना उत्तीर्ण भएका छन्।

निमावि तहकाे दाेश्राे पत्र विषयगतकाे परीक्षा भने यहि २०८० साल भदौ ९ गते हुने बताइएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ५ : ४७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक