३० असार २०८१, शनिबार | July 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बन्याे हेवाखाेलामा डाइभर्सन,सुचारु भयाे यातायात



फिदिम,पाँचथरकाे हिलिहाङ र फिदिम जाेड्ने हेवा खाेलामा अन्तत: डाइभर्सन निर्माण सम्पन्न भएकाे छ। डिभिजन सडक कार्यालय इलामले ह्यूमपाइप उपलब्ध गराएपछि डाइभर्सन निर्माण सम्पन्न भएपछि गत १० दिनदेखिको अवरुद्ध यातायात समेत सुचारु भएकाे छ।

मेची राजमार्गकाे फिदिम ताप्लेजुङ सडकखन्डकाे हेवाखाेलामा गत असार २ गते राती आएको बाढीले पक्की माेटरेवल पुल सहित अन्य पुलहरु र तमाेर करिडोरकाे बेलीब्रिज बगाएपछि यातायात अवरुद्घ भएको थियाे। यसरी ताप्लेजुङ र पाँचथरका माथिल्लो क्षेत्रकाे जनताहरुकाे सास्ती हटाउन हेवा खाेलामा तुइन र फड्के बनाइएको थियाे। विगत १० दिनदेखि हेवाखाेलामा यातायात राेकिएपछि ताप्लेजुङ र पाँचथरका याङवरक,हिलिहाङ र फालेलुङ गाँउपालिकामा दैनिक उपभाेग्य वस्तुहरुकाे अभाव बढेकाे बताइएको छ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ०२ बजे

चितवनको सिमलतालमा पहिरोले दुइ बस बगाउदा त्रिसट्ठी यात्रु बेपत्ता

चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा

काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।

पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत