५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बन्याे हेवाखाेलामा डाइभर्सन,सुचारु भयाे यातायात



फिदिम,पाँचथरकाे हिलिहाङ र फिदिम जाेड्ने हेवा खाेलामा अन्तत: डाइभर्सन निर्माण सम्पन्न भएकाे छ। डिभिजन सडक कार्यालय इलामले ह्यूमपाइप उपलब्ध गराएपछि डाइभर्सन निर्माण सम्पन्न भएपछि गत १० दिनदेखिको अवरुद्ध यातायात समेत सुचारु भएकाे छ।

मेची राजमार्गकाे फिदिम ताप्लेजुङ सडकखन्डकाे हेवाखाेलामा गत असार २ गते राती आएको बाढीले पक्की माेटरेवल पुल सहित अन्य पुलहरु र तमाेर करिडोरकाे बेलीब्रिज बगाएपछि यातायात अवरुद्घ भएको थियाे। यसरी ताप्लेजुङ र पाँचथरका माथिल्लो क्षेत्रकाे जनताहरुकाे सास्ती हटाउन हेवा खाेलामा तुइन र फड्के बनाइएको थियाे। विगत १० दिनदेखि हेवाखाेलामा यातायात राेकिएपछि ताप्लेजुङ र पाँचथरका याङवरक,हिलिहाङ र फालेलुङ गाँउपालिकामा दैनिक उपभाेग्य वस्तुहरुकाे अभाव बढेकाे बताइएको छ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ०२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज