२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्याे शिक्षक बढुवा,सबैतहमा गरि ३३५ जनाकाे माग



काठमाडौं,शिक्षक सेवा आयाेगले देशैभर ३३५ जना पच्चीस प्रतिशत आन्तरिक खुला प्रतियोगितात्मक बढुवा शिक्षकहरुकाे विज्ञापन गरेकाे छ।प्रावि तहमा द्वितीयमा १९७ जना र प्रथममा ३३ जना गरेर २३० जना माग गरिएको आयाेगले जनाएको छ।

निमाविमा भने द्वितियमा ४४ जना र प्रथममा ४ जना गरेर ४८ जना तथा माविमा भने ४२ जना द्वितीय जना र १५ जना प्रथम माग गरिएको आयाेगले जनाएको छ।

अनलाइन फर्म भर्ने म्याद यहि असाेज ९ गतेसम्म र दाेब्बर दस्तुरमा असाेज १६ गतेसम्म र परीक्षा यहि २०८० साल मंसिर ९ गते हुने बताइएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ४ : ३५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक