२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाली काङ्ग्रेस संसदिय दलकाे नेता उद्धव थापा काेशीकाे पुन: मुख्यमन्त्री नियुक्त



विराटनगर,काेशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपाली काङ्ग्रेस काेशी प्रदेश संसदिय दलका नेता उद्धव थापालाई मंगलवार काेशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ।

यसअघि काेशी प्रदेशसभाकाे सभामुख बाबुराम गौतमले सभामुख पदबाट राजिनामा दिएपछि थापाकाे पक्षमा बहुमत जुटेकाे हाे।काेशी प्रदेशसभामा काङ्ग्रेसको २९,माओवादीकाे १३,नेकपा एसकाे ४ र जसपाकाे १ सहित ४७ सांसदकाे समर्थनसहित प्रदेशप्रमुख समक्ष माओवादी संसदिय दलकाे नेता इन्द्रबहादुर आङ्बाे”मौसम” र नेकपाएसका राजेन्द्र राई सहित नेपाली काङ्ग्रेस संसदिय दलकाे नेता उद्धव थापा मुख्यमन्त्रीमा दावी गर्न पुग्नुभएकाे थियाे।

यसअघि गत असार २१ गते सर्वोच्च अदालतले उहाँको मुख्यमन्त्री नियुक्तिलाई असंवैधानिक ठहर्‍याएको थियाे।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : ३७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक