६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाली काङ्ग्रेस संसदिय दलकाे नेता उद्धव थापा काेशीकाे पुन: मुख्यमन्त्री नियुक्त



विराटनगर,काेशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपाली काङ्ग्रेस काेशी प्रदेश संसदिय दलका नेता उद्धव थापालाई मंगलवार काेशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ।

यसअघि काेशी प्रदेशसभाकाे सभामुख बाबुराम गौतमले सभामुख पदबाट राजिनामा दिएपछि थापाकाे पक्षमा बहुमत जुटेकाे हाे।काेशी प्रदेशसभामा काङ्ग्रेसको २९,माओवादीकाे १३,नेकपा एसकाे ४ र जसपाकाे १ सहित ४७ सांसदकाे समर्थनसहित प्रदेशप्रमुख समक्ष माओवादी संसदिय दलकाे नेता इन्द्रबहादुर आङ्बाे”मौसम” र नेकपाएसका राजेन्द्र राई सहित नेपाली काङ्ग्रेस संसदिय दलकाे नेता उद्धव थापा मुख्यमन्त्रीमा दावी गर्न पुग्नुभएकाे थियाे।

यसअघि गत असार २१ गते सर्वोच्च अदालतले उहाँको मुख्यमन्त्री नियुक्तिलाई असंवैधानिक ठहर्‍याएको थियाे।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : ३७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज