११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

धरान जान नपाएकाेमा झापामा सडक अवरुद्घ



विर्तामोड,हिन्दु धर्मगुरु सम्मिलित समूहले प्रहरीले धरान जान नदिएको विराेधमा झापाकाे पूर्व पश्चिम राजमार्गको विर्तामोड कनकाई सिमाना घागरापुल नजिक सडक अवरुद्घ गरेका छन्।

शान्तिपूर्ण विरोधर्यालीमा प्रशासनले जान नदिएपछि  सडककाे बिचमा नै धर्ना बसेर सडक अवरुद्ध गर्नु बाध्यता भएकाे उनिहरुले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १ : ५१ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु