विर्तामाेड,झापाकाे कनकाइ-८ काे पूर्व पश्चिम लाेकमार्गमा भएकाे सवारी दुर्घटनामा परेर एकजनाकाे निधन भएकाे छ। निधन हुनेमा विर्तामाेड-१ का २२ वर्षिय ओमप्रकाश राउत छन्। आज विहान ६ बजे ना ३ ख २९०४ नं काे ट्रकले प्रदेश १-०१-०१३ प ४०५२ नंकाे माेटरसाइकललाई ठक्कर दिदा घाइते भएका राउतकाे उपचारकाे क्रममा बि एन्ड सी अस्पताल विर्तामाेडमा निधन भएकाे इलाका…