१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्याङ्जा-२ मा उपसभापति गुरुङकाे मतान्तर गन्नबाँकी मत भन्दा बढि



स्याङ्जा,गण्डकी प्रदेशकाे स्याङ्जा-२ काे मतगणना अन्तिम चरणमा पुगेको छ। नेपाली काङ्ग्रेसको उपसभापति धनराज गुरुङको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पद्मा अर्याललाई गन्न बाँकी मत भन्दा बढीको मतान्तरले अग्रता कायम गर्नुभएको छ।

उपसभापति गुरुङले २९ हजार ५६६ मत प्राप्त गर्नुहुदै अर्यालसँगकाे मतान्तर ५ हजार ९७५ पुर्याउनु भएको छ।
जबकि गणना गर्न ५,०२२ मत रहेकाे छ।अर्यालले २३ हजार ५९१ मत प्राप्त गर्नु भएकाे छ।

तेश्राे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको टिकराज गुरुङले ७ हजार ९९५ मत प्राप्त गर्नुभयो ।

उता प्रदेश-२(१)मा नेपाली काङ्ग्रेसको भाेजराज अर्याल १५,१६१ मत ल्याउदै निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका माेहन प्रसाद रेग्मीलाई २,७३० मतान्तरले हराउनुभयाे। रेग्मीले १२,४३१ मत प्राप्त गर्नुभयो ।

प्रदेश-२(२) मा नेपाली काङ्ग्रेसको महेश भट्टराईले १४,८१५ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई २,०६६ मतकाे अग्रता कायम गर्नुभएको छ। श्रेष्ठले १२,७४९ मत पाउनुभयाे।


प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ४३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र